आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । आज नेप्से परिसूचक ८ दशमलव १४ अंकले घटेर २,७२८ को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै सोपान फर्मास्यूटिकल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । अपोलो हाइड्रोपावरका लगानीकर्ताले १४ … Read more

टिकटकले बीमा वितरण विस्तार गर्दै, मर्चेन्टलाई साइबर र व्यवसायिक कभर उपलब्ध

ग्लोबलडाटाका अनुसार, यस साझेदारीमार्फत टिकटक सपका मर्चेन्टहरूले टिकटकको मर्चेन्ट अनबोर्डिङ र बिजनेस म्यानेजमेन्ट प्लेटफर्म प्रयोग गरी सामान्य दायित्व, व्यावसायिक दायित्व, कामदार क्षतिपूर्ति तथा साइबर बीमालगायत व्यावसायिक बीमा उत्पादनहरू खरिद गर्न सक्नेछन्। यससँगै डिजिटल प्लेटफर्ममार्फत बीमा सेवा प्रदान गर्ने प्रवृत्ति अझ विस्तार हुँदै गएको बताइएको छ। ग्लोबलडाटाको २०२५ को एसएमई सर्वेक्षणअनुसार ३९.१ प्रतिशत साना तथा मझौला … Read more

जीवन बीमामा परम् सद्विश्वासको सिद्धान्तको भूमिका, रञ्जिता केसीको लेख

काठमाडौं। कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको उमेरको आधारमा एकमुष्ठ वा किस्ताबन्दीमा कुनै खास रकम बुझाएमा निज वा निजले अख्तियारी दिएको व्यक्तिले वा निजको मृत्यु भएको अवस्थामा बीमालेखमा उल्लेख भए बमोजिम निजले अख्तियारी दिएको व्यक्ति वा निजले इच्छाएको व्यक्ति वा निजको हकवालाले कुनै खास रकम पाउने गरी बीमकले बीमितसँग गरेको करारलाई जीवन बीमा सम्झनु पर्दछ । निस्चित … Read more